Sunday, April 10, 2016

ब्लु फिल्म हेर्दा के फाइदा के बेफाइदा ? जानी राखौ

तनाव भगाउन मद्दतगार : केहि अपबाद बाहेक अन्य केशहरुमा कुनै महिला तनावमा छिन भने उनलाई यौन सम्बन्ध राख्दा केहि हदसम्म राहत मिल्नसक्छ । तर सबै अवस्थामा यो सम्भव हुँदैन । जुन अवस्थामा ब्लु फिल्म हेर्दा महिलाहरु तनावबाट केहि हदसम्म राहत महसुस गर्न सक्छन । त्यसो भन्दैमा अफिसमा दिन तनावमय भयो भन्दैमा ब्लु हेरेर पछुताउने कार्य भने नगर्नु नै उत्तम हुन्छ।

केहि रोमान्स, केहि रमाइलो, केहि मजा : कुनै पनि महिला यदि रिलेसनशीपमा छिन भने उनलाई अरुसंग सम्बन्ध राख्न मान लाग्दैन । यस्तो बेलामा महिलाहरुको मस्ती गर्ने मूड भएमा पनि आफ्नो रिलेसनशिप पार्टनरसंग बसेर ब्लु हेर्न तथा उनीहरुसंगै रोमान्स गर्न रमाइलो मान्छन । यस्तोमा मजा लिनको लागि उनीहरुको भरपर्दो साथी पनि पोर्न फिल्म नै बन्ने गर्छ । नयाँ सेक्स आसनको जानकारी : यसको मतलब यो हैन कि कोहि पनि आफ्नो पार्टनरसंग एक ब्लु स्टारको तरिकाले पेश आओस ।
तर ब्लु फिल्म हेर्नाले महिलाहरु नयाँ आसनको बारेमा जानकार हुन्छन र आफ्नो मूड अनुसार आफुलाई मान पर्ने आसनमा यौन सम्बन्ध कायम गर्न सक्छन । महिलाहरु संधै एउटै तरिकाबाट हस्तमैथुन गर्दा बोर भैसकेका पनि हुन सक्छन त्यसैले उनीहरुले नयाँ तरिका सिक्न पनि पोर्न फिल्मको प्रयोग गर्न सक्छन । बेडमा हुँदा पार्टनरको चाहनाको बारेमा ज्ञान: महिलाहरु अक्सर आफु पनि सन्तुष्ट हुन् चाहन्छन

About the Author

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
story and video © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism